नियम २३
पुन जाँच गराउन सक्ने
दुर्घटना जा“चको कार्य औपचारिक रुपमा समाप्त
भैसकेपछि सो दुर्घटना सम्बन्धी नयाँ र महत्वपूर्ण प्रमाण उपलब्ध भई सो
प्रमाणबाट दुर्घटना जाँच प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था देखिएमा नेपाल
सरकारले त्यस्तो दुर्घटनाको यस नियमावली बमोजिम पुन जाँच गराउन सक्नेछ ।